Colossians 1:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको पुत्रले नै हामीलाई छुटकारा दिनुभएको छ र हाम्रो पाप माफ गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँमा हाम्रो उद्धार, अर्थात्‌ पापको क्षमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसमा हाम्रो उद्धार छ, पापहरूको क्षमा छ।
Nepali ERV (पवित्र बाइबल)
हामीलाई उहाँले मुक्त पार्नु भयो अनि उहाँमा हाम्रो पापहरु क्षमा गरिएकोछ।
Nepali Tamang 2011
ख्रीष्‍टसेन य्‍हाङला पापला दोष मेटब लसी य्‍हाङदा पापग्‍याम फेबा मुला।