Colossians 1:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको आफ्नै निर्णयले उहाँको सम्पूर्ण स्वभाव पुत्रले पाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँको सारा परिपूर्णता ख्रीष्टमा बास भएकोमा परमेश्वर प्रसन्न हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यो परमेश्वरको इच्छा थियो कि उनको सम्पूर्णता ख्रीष्ट मै बाँचिरहोस्।
Nepali Tamang 2011
परमेश्वरसे म्हन्बा अन्छार परमेश्वर ह्राङनोन थेला झा ख्रीष्ट न्हङरी तसी धन्छ्याबा मुला।