Colossians 1:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कलस्‍सेमा बस्‍ने ख्रीष्‍टमा भएका पवित्र जनहरू र विश्‍वासी दाजुभाइहरूलाई लेख्‍दै छौं। हाम्रा परमेश्‍वर पिताले तिमीहरूलाई अनुग्रह र शान्‍ति देऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍टमा भएका कलस्‍सेका सन्‍तहरू र विश्‍वासी भाइहरूलाई: परमेश्‍वर हाम्रा पिताबाट अनुग्रह र शान्‍ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कलस्सेमा भएका परमेश्‍वरका पवित्र जनहरूलाई, जो ख्रीष्‍टमा विश्‍वासयोग्य दाजुभाइ-दिदीबहिनीहरू हुन्: हाम्रा पिता परमेश्‍वरबाट अनुग्रह र शान्ति!
Nepali ERV (पवित्र बाइबल)
कलस्सेमा बस्ने जो ख्रीष्टमा भएका पवित्र र विश्वासी दाज्यू-भाइ दिदी-बहिनीहरूलाई। तिमीहरूलाई हाम्रा पिता परमेश्वरबाट अनुग्रह र शान्ति मिलोस।