Colossians 1:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो शिक्षा युग-युग र पुस्तौंदेखि कसैले बुझ्न नसकेको रहस्यको कुरो थियो। अब उहाँले ख्रीष्टका पवित्र जनहरूलाई यसको अर्थ छर्लङ्ग पारिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
युग-युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्थात् त्यो रहस्यमय कुरा, जो युगौँयुग र पुस्तौँदेखि गुप्त राखिएको थियो, तर अब त्यो प्रभुका जनहरूलाई प्रकट गरिएको छ।
Nepali ERV (पवित्र बाइबल)
यो गोप्य सत्य शुरूदेखि नै सबै मानिसहरूबाट लुकाएको थियो। तर अब परमेश्वरको पवित्र जनलाई यो गोप्य सत्य प्रकट गराइएको छ।
Nepali Tamang 2011
चु दङबोहेन्सेन खालैसे घोबारी आखम्बा परमेश्वरला सेमला ताम हिन्ना। तर दान्दे चु परमेश्वरसेन ह्राङला म्हिगदेदा घोना लबा मुला।