Colossians 1:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टले दिनुभएको मभित्र काम गर्ने ठूलो शक्तिले नै म यो काम दिलो ज्यानले गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो अन्तस्करणमा उहाँले नै जोड़सँग प्रेरणा दिनुभएको शक्तिअनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैको लागि ममा काम गर्ने ख्रीष्टको शक्तिशाली सामर्थ्यमा भर पर्दै, म काम गर्दछु र कडा सङ्घर्ष गर्दछु।
Nepali ERV (पवित्र बाइबल)
यसो गर्न, म ख्रीष्टले दिनुभएको तेज अनि शक्तिलाई काममा लाउँदैं संर्घष अनि काम गर्छु। मेरो जीवनमा त्यही शक्तिले काम गर्छ।
Nepali Tamang 2011
चुला लागिरी ङा न्हङरी मुबा ख्रीष्टला घ्रेन शक्तिग्याम ङाइ दुख लसी चु गे लबा हिन्ना।