Colossians 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हामीले ख्रीष्‍ट येशूमा भएको तिमीहरूको विश्‍वासको अनि ख्रीष्‍टका पवित्र जनहरूलाई तिमीहरूले गरेको प्रेमको बारेमा पनि सुनेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ख्रीष्‍ट येशूमा तिमीहरूका विश्‍वास र सबै सन्‍तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ख्रीष्‍ट येशूमा तिमीहरूको विश्‍वास र परमेश्‍वरका सबै सन्तहरूप्रति तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी परमेश्वरलाई धन्यवाद दिन्छौं किन कि ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र परमेश्वरका सबै जनहरूमा प्रेम भएको कुरा हामीले सुन्यौं।
Nepali Tamang 2011
तिग्‍दा भिसम एनीगदेसे ख्रीष्‍ट येशूदा विश्‍वास लबा तामदेन परमेश्‍वरला जम्‍मान म्‍हिगदे न्‍हङरी माया लसी ढिक्‍सी चिबा मुला भिबा ताम ङन्‍से थेःबा मुला।