Colossians 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यही कुरा हामीसँगै सेवा गर्ने इपाफ्रासले तिमीहरूलाई सिकाए। उनी हामीसँगै हाम्रो साटोमा तिमीहरूमाझ ख्रीष्‍टको काम गर्ने विश्‍वासी प्‍यारा भाइ हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन कुरा तिमीहरूले हाम्रा प्रिय सङ्गी-दास इपाफ्रासबाट सिक्‍यौ। तिनी हाम्रा पक्षमा ख्रीष्‍टका एक विश्‍वासी सेवक हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले जुन सुसमाचार इपाफ्रासबाट सिकेका छौ; तिनी हाम्रा प्रिय सहकर्मी हुन्, जो हाम्रा तर्फबाट ख्रीष्‍टका विश्‍वासयोग्य सेवक हुन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको अनुग्रह बारे तिमीहरूले इपाफ्रासबाट सिकेका छौ। इपाफ्रास हामीसँगै काम गर्छन्, अनि हामी उसलाई माया गर्छौं। हाम्रा लागि उनी ख्रीष्टका विश्वासी सेवक हुन्।
Nepali Tamang 2011
चु थार्बा पिन्‍बा समाचार एनीगदेसे ङन्‍से माया लबा ह्रो इपाफ्रासग्‍यामसेन था याङ्सी जिन्‍बा मुला। थे ङन्‍देन छ्‌यामनोन ढिक्‍सी गे लमुला। थेतबासेलमा ङन्‍ना साटोरी थेसे एनीगदेला गुङरीनोन सेमहेन्‍सेन ख्रीष्‍टला गे लबा विश्‍वास लखम्‍बा म्‍हि हिन्‍ना।