Colossians 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई पवित्र आत्माले दिनुभएको प्रेमको बारेमा उनले नै हामीलाई सुनाएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले पवित्र आत्मामा भएको तिमीहरूका प्रेमको विषयमा हामीलाई बताएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले पवित्र आत्मामा भएको तिमीहरूको प्रेमको बारेमा पनि हामीलाई बताएका छन्।
Nepali ERV (पवित्र बाइबल)
पवित्र आत्माबाट तिमीहरूले पाएको प्रेमको बारेमा इपाफ्रासले हामीलाई बताए।
Nepali Tamang 2011
ओच्छे परमेश्वरला आत्माग्याम एनीगदेसे ह्राङ ह्राङ न्हङरी लबा मायाला बारेरी थेसे ङन्दा पाङ्बा मुला।