Colossians 2:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण कसैले पनि खानपानको, पवित्र दिन मान्ने-नमान्ने, औँसी पर्व मान्ने-नमान्ने या विश्राम दिनको विषयमा नियम नबनाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औँसी वा शब्बाथ मनाउने कुरामा दोष नदियोस्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीहरूको खाना पिना अथवा यहूदी दस्तुरहरूको विषयमा कसैले आलोचना नगरोस (उत्सव, औंसी पर्व अथवा शवाथको दिन)।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेदा खालै म्हिसे तिग चबा थुङ्बा लबा चीम, खाह्रङ्बा खाह्रङ्बा चाड धङ्बा चीम, औंसी धङ्बा चीम कि धङ्बा चीम ओच्छे ब्लप्बा न्हबा धिन धङ्बा चीम कि धङ्बा चीम भिसी दोष थालगै।