Colossians 2:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै पछि आउने कुराहरूका छाया मात्रै हुन्। सक्कली कुरो त ख्रीष्ट नै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्टमा पाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
पहिले यी चीजहरू भविष्यमा हुने कुराहरूको छाया थियो। ती चीजहरू ख्रीष्टमा नै भेटिन्छ।
Nepali Tamang 2011
चु जम्मान ठिमगदे चा सत्य तामला चिनु जे हिन्ना। थे सत्य ताम भिबा चा ख्रीष्टनोन हिन्ना।