Colossians 2:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुराहरू त चलाउने बित्तिकै नाश हुन्छन्। यी त मानिसले बाँधेका नियम र शिक्षाहरू मात्र हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू चलाएपछि नष्ट भएर जान्छन्; किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
यी जम्मै संसारिक नियमहरू यस्ता चीजहरूसँग सम्बन्धित छन् जो एक पल्ट व्यवहार गर्दा शेष हुन्छ। यी त मानिसहरूका निर्देशन र आज्ञाहरू हुन्, परमेश्वरका होइनन्।
Nepali Tamang 2011
चु जम्मान तामगदे चा य्हाङसे लना लनान म्हासी निबा ताम हिन्ना। तिग्दा भिसम चु तामगदे चा म्हिगदेसे स्य्हान्दो म्हिदा कुल्बारीदेन लोप्बारी स्होबा ठिम जे हिन्ना।