Colossians 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँमा नै परमेश्वरको सबै ज्ञान र बुद्धिको भण्डार छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँमा नै बुद्धि र ज्ञानको सारा धनसम्पत्ति लुकेर रहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
ज्ञान र बुद्धिको सारा भन्डारहरु ख्रीष्टमा गुप्तरूपले राखिएको छ।
Nepali Tamang 2011
य्हाङदा आरेनान आतबा परमेश्वरला ज्ञान बुद्धि ख्रीष्टदेन छ्याम जे मुला।