Colossians 2:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई भन्छु, जतिकै साँचो देखिए तापनि झूटा कुराहरूले तिमीहरूलाई नछक्याओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यो भन्दछु, कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोकामा नपारोस्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई यी कुराहरू भन्दैछु ताकि कसैले पनि तिमीहरूलाई प्रभावपूर्ण र्तकमा मूर्ख बनाउन नसकुन्।
Nepali Tamang 2011
थेतबासेलमा खालैसेन एनीगदेदा लुसीला ताम लोप्सी झुक्याब लबारी थाखम्गै भिसी चु ताम ङाइ एनीगदेदा पाङ्बा हिन्ना।