Colossians 2:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शरीरमा तिमीहरूदेखि टाढा भए पनि आत्मामा त म तिमीहरूसँगै छु। ख्रीष्टमा तिमीहरूको विश्वास एकदम दरो देखेर मलाई धेरै खुसी लागेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा त म तिमीहरूसँगै छु, र तिमीहरूका सुव्यवस्था र ख्रीष्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँदछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु; अनि तिमीहरू कति अनुशासित छौ र ख्रीष्टमा तिमीहरूको विश्वास कति दह्रिलो छ भन्ने कुरामा म रमाउँछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूसित त्यहाँ छैनँ तर मेरो हृदय त्यहीं छ। तिमीहरूले असल जीवनधान्न शूरू गरेको र ख्रीष्टमा दरिलो विश्वास राखेको देखेर म आनन्दित छु।
Nepali Tamang 2011
ङा ल्हुइरी एनीगदेदेन छ्याम आरेसै ङाला सेम मी सदन एनीगदेदेन छ्यामनोन मुला। ओच्छे एनीगदेला बानीबेहोरदेन ख्रीष्टदा लबा विश्वासरी एनीगदे कोङ्सी चिबा म्राङ्सी ङा ल्हानान ताङ्बा मुला।