Colossians 2:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनेर मानेका छौ त्यसरी नै तिमीहरू उहाँमा नै जिइरहो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी तिमीहरूले ख्रीष्ट येशूलाई प्रभु भनी ग्रहण गर्यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ख्रीष्ट येशूलाई प्रभुको रूपमा पायौ। उहाँमै बस।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ख्रीष्ट येशूदा प्रभु भिसी विश्वास लबासे लमा सदन ख्रीष्टदेन छ्याम गिक तसी भ्रउ।