Colossians 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने ख्रीष्‍टको शरीरमा नै परमेश्‍वरको सारा स्‍वर्गीय स्‍वरूप बसेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि ख्रीष्‍टमा ईश्‍वरत्‍वको सारा परिपूर्णता शरीरमा वास गर्दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा बास गर्दछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको सम्पूर्णता ख्रीष्टमा शारिरीक रूपमा छ।
Nepali Tamang 2011
ख्रीष्‍ट म्‍हि दोसी फेप्‍खसै थेनोन परमेश्‍वर हिन्‍ना।