Colossians 3:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए बालकहरू, तिमीहरूले पनि सधैँ आफ्‍ना आमा-बुबाले भनेका कुराहरू मान किनभने यसो गर्नाले नै परमेश्‍वर खुसी हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे छोराछोरीहरू हो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँछ।
Nepali ERV (पवित्र बाइबल)
बालकहरू, तिमीहरूका आमा-बाबुले भनेको प्रत्येक कुरो मान। यसले प्रभुलाई खुशी तुल्याँउछ।
Nepali Tamang 2011
कोलागदे, एनीगदेसे ह्राङला आबा आमासे कुल्‍बा जम्‍मान ताम ङ्‌यान्‍गो। चुह्रङ् लसम परमेश्‍वर ताङ्ला।