Colossians 3:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कमाराहरू हो, तिमीहरूले आफ्ना मालिकहरूले भनेका सबै कुराहरू मान। मालिकलाई खुसी पार्ने विचारले मात्र आँखाका सामु होइन तर प्रभुको डर राखेर सोझो मनले काम गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सेवकहरू हो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञापालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञापालन गर।
Nepali ERV (पवित्र बाइबल)
सेवकहरू, हर कुरामा आफ्नो संसारिक मालिकहरूले भनेको मान। मालिकहरूको अनुपस्थितिमा पनि इमान्दारी सित काम गर। किनभने तिमीहरू मानिसहरुलाई खुशी पार्न चेष्टा गरिरहेका छौनौ। तिमीहरु प्रभु स्वंयलाई खुशी पार्न चेष्टा गरिरहेका छौ। यसकारण इमान्दारीपूर्वक आज्ञा पालन गर किन कि तिमीहरूले प्रभुलाई सम्मान गर्दैछौ।
Nepali Tamang 2011
नोकरगदे, एनीगदेसे जम्बुलिङरी मुबा ह्राङ ह्राङला मालिकगदेदा ताङ्ना लबारी थेनीगदेला ङाच्छा जे गे लबा आहिन। तर प्रभुदा मान लबा ह्रङ् लसी एनीगदेला मालिकदाएनोन मान लउ। ओच्छे एनीगदेसे सदन थेनीगदेसे कुल्बा ताम ङ्यान्गो। ओच्छे ह्राङला सेमहेन्से गे लउ।