Colossians 3:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिमीहरूलाई प्रभुले प्रतिज्ञा गर्नुभएको इनाम दिनुहुनेछ भन्ने थाहै छ। प्रभु ख्रीष्ट नै तिमीहरूका मालिक हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट पुरस्कारस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्टकै सेवा गरिरहेका छौ।
Nepali ERV (पवित्र बाइबल)
याद राख, परमप्रभुले तिमीहरूलाई पुरस्कार दिनुहुनेछ। उहाँले आफ्ना मानिसहरूलाई के दिने प्रतिज्ञा गर्नु भएको छ त्यो तिमीलाई दिनु हुनेछ। तिमीहरूले प्रभु ख्रीष्टको सेवा गर्दैछौ।
Nepali Tamang 2011
तिग्दा भिसम प्रभुसे ह्राङला म्हिगदेदा इनाम पिन्ना भिसी लबा कबुल एनीगदेदा थानोन मुला। ओच्छे एनीगदेसे तेन्बा प्रभु चा ख्रीष्ट जे हिन्ना।