Colossians 3:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नराम्रो गर्ने जोसुकै होस्, त्‍यसले नराम्रै दण्‍ड भोग्‍नेछ। परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
याद गर कसैले भूल गरे, त्यही अनुसार उसले दण्ड भोग्नु पर्नेछ। प्रभुले हरेकलाई एक समान व्यवहार गर्नुहुनेछ।
Nepali Tamang 2011
जुन म्‍हिसे आज्‍यबा गे लला थेसे लबा आज्‍यबा गेला सजाय याङ्नोन याङ्ला। तिग्‍दा भिसम परमेश्‍वरसे खालैला ली आच्‍याना निसाफ लला।