Colossians 4:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले तिमीहरूका लागि र लाउडिकिया र हिरापोलिसका मानिसहरूका लागि निक्‍कै पसिना बगाएका छन्। म यस कुराको साक्षी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म तिनको निम्‍ति गवाही दिन्‍छु, कि तिमीहरू र लाउडिकिया र हिरापोलिसमा हुनेहरूका निम्‍ति तिनले घोर परिश्रम गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनको निम्ति साक्षी दिन्छु: तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूका निम्ति कठोर परिश्रम गरिरहेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका लागि र लाओडिसियाका तथा हिरापोलिसका मानिसहरूका लागि अनि हिरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु।
Nepali Tamang 2011
थेसे लाउडिकिया भिबा शहरदेन हिरापोलिस भिबा शहररी मुबागदेला लागिरी ओच्‍छे एनीगदेला लागिरी ल्‍हानान दुख लसी गे लबा मुला भिबा ताम ङाइ म्राङ्बा मुला।