Colossians 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्‍यारा डाक्‍टर लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन भनेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिय वैद्य लूका र डेमासले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा प्रिय मित्र वैद्य लूका र डेमासले पनि अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।
Nepali Tamang 2011
थेह्रङ् लसी ङन्‍ना सेम निबा आले डाक्‍टर लूकादेन डेमाससेनोन एनीगदेदा फ्‍याफुल्‍ला भिसी पाङ्बा मुला।