Colossians 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाउडिकियामा भएका भाइहरूलाई, नुम्फासलाई र उनको घरमा भेला हुने मण्डलीलाई हाम्रो अभिवादन सुनाइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लाउडिकियाका भाइहरू र नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ।
Nepali ERV (पवित्र बाइबल)
लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अबिवादन सुनाइदिनु। हाम्रो अबिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु।
Nepali Tamang 2011
लाउडिकिया भिबा शहरला विश्वासी ज्योज्यो आले नाना आङागदेदेन नुम्फास भिबा म्रिङम्हेमेदा ओच्छे थेला दिमरी मुबा मण्डलीदाएनोन ङाइ फ्याफुल्बा मुला भिसी पाङ्सी पिन्गो।