Colossians 4:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले यो पत्र पढिसकेपछि लाउडिकियामा भएको मण्‍डलीलाई पनि पढ्‍न देओ। त्‍यसै गरी लाउडिकियाको पत्र पनि तिमीहरूले पढ्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका बीचमा यो पत्र पढ़िएपछि लाउडिकियाका मण्‍डलीमा पनि यो पढ्‌न लगाओ, र लाउडिकियाको चिट्ठी पनि तिमीहरूले पढ़।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई यो पत्र पढेर सुनाइसकेपछि यसलाई लाउडिकियाको मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।
Nepali ERV (पवित्र बाइबल)
यो चिठ्ठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठ्ठी लाओडिसियामा पढाए, तिमीहरूले पढयौ।
Nepali Tamang 2011
चु चिठी एनीगदेसे पढब लसी जिन्‍माहेन्‍से लाउडिकिया भिबा शहररी मुबा मण्‍डलीदाएनोन पढब लपुङ्‍गो। ओच्‍छे लाउडिकियारी ङाइ पुइबा चिठीएनोन एनीगदेसे पढब लउ।