Colossians 4:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि प्रभुले दिएको काम पूरा गर्नैपर्छ भनेर अर्खिप्पसलाई भनिदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीले प्रभुबाट पाएका सेवाको काम पूरा गर” भनी अर्खिप्पसलाई भनिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।”
Nepali ERV (पवित्र बाइबल)
“प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिपसलाई भन।
Nepali Tamang 2011
ओच्छे “प्रभुसे एदा पिन्बा गे पूरा लनोन तोःला” भिसी अर्खिप्पसदा पाङ्गो।