Colossians 4:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पावलबाट तिमीहरूलाई अभिवादन छ। मेरो अभिवादन आफ्‍नै हातले लेखेको हुँ। म थुनामा परेको छु भन्‍ने कुरो नबिर्स। तिमीहरूमा परमेश्‍वरको अनुग्रह रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म पावल, यो अभिवादनचाहिँ आफ्‍नै हातले लेख्‍दैछु। मेरा साङ्‌लाहरूलाई याद राख। तिमीहरूसँग अनुग्रह रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरा साङ्लाहरूको सम्झना गर। तिमीहरूसँग अनुग्रह रहोस्!
Nepali ERV (पवित्र बाइबल)
म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।
Nepali Tamang 2011
एनीगदे जम्‍मादान फ्‍याफुल्‍ला भिसी ङा पावलसेन भ्रिबा हिन्‍ना। ओच्‍छे ङा झ्‍याल्‍खानरी मुला भिबा ताम एनीगदेसे थाम्‍लेःगो। एनीगदेदेन छ्‌याम परमेश्‍वरला दयामाया सदन तगै।