Colossians 4:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वास नगर्नेहरूसँग व्‍यवहार गर्दा बुद्धि पुर्‍याएर गर र तिमीहरूले पाएका सबै मौकालाई पूरासँग चलाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्‍यवहार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर।
Nepali ERV (पवित्र बाइबल)
अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू उपयोग गर।
Nepali Tamang 2011
ख्रीष्‍टदा विश्‍वास आलबा म्‍हिदेन होस लसी ज्‍यबा व्‍यवहार लउ। ओच्‍छे एनीगदेसे याङ्बा खजिबै मौका स्‍योर्ना थालउ।