Colossians 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नुनले खाना मीठो बनाएझैँ तिमीहरूको बोलिवचन सधैँ मीठो र चाखलाग्‍दो होस्। तिमीहरूले सबैलाई राम्रोसँग जवाफ दिन पनि जान्‍नुपर्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नूनले स्‍वादिलो पारेजस्‍तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्‍येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक।
Nepali ERV (पवित्र बाइबल)
जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे पाङ्बा ताम म्‍हिगदेदा ङ्‌यान्‍गे म्‍हन्‍बा खाल्‍ला तगै। ओच्‍छे म्‍हिगदेदेन छ्‌याम ताम लमा खाह्रङ् लसी जोहाब पिन्‍तोःला भिसी घोउ।