Daniel 1:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फारस देशका महाराजा कोरेसले बेबिलोनियामा राज्‍य गरेको पहिलो वर्षसम्‍म दानिएल राजाको सेवामा रहे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्‍म दानिएल त्‍यहाँ रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म बेबिलोनको राजकीय सेवामा दानिएल रहिरहे।
Nepali ERV (पवित्र बाइबल)
दानियलले कोरेसको शासन कालको पहिलो वर्ष सम्म राजाको सेवा गरिबसे।