Daniel 10:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला म दानिएलले तीन हप्‍तासम्‍म शोक गरिरहेको थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस बेला म, दानिएल, तीन हप्‍तासम्‍म शोक गर्दैरहें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला म, दानिएलले तीन हप्‍तासम्म शोक गरिरहेँ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय, म दानियल तीन हप्ता सम्म दुखी भएँ।