Daniel 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अरामका राजा फर्केर गई अघिको भन्दा अझ ठूलो सेना भेला गर्नेछन्। ठीक समयमा उनी ठूलो र पूरा हात-हतियार भएको सेना साथमा लिई फर्किआउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उत्तरका राजाले पहिलोभन्‍दा ठूलो सेना तयार गर्नेछन्‌ र केही वर्षपछि उसले सामानले सुसज्‍जित एउटा ठूलो भयङ्कर सेनासित अगि बढ्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उत्तरको राजाले पहिलेको सेना दलभन्दा ठूलो सैन्यदल तयार पार्नेछन्; अनि धेरै वर्षपछि तिनी पूर्ण रूपले सुसज्जित भई विशाल सेनासित अगि बढ्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उत्तरको राजाले फेरि पहिला भन्दा पनि ज्यादा सख्यामा सैनिक भेला पार्नेछ। अनि केही वर्ष पछि उनले आक्रमण गर्नेछन्, त्यो सैन्यदल एकदमै ठूलो हुनेछ अनि तिनीहरूसँग धेरै हात-हतियार हुनेछ अनि युद्धको तयारीमा हुनेछ।