Daniel 11:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनका नजिकका सल्लाहकारहरूले त्यसको सर्वनाश गर्नेछन्। तिनका धेरै सिपाहीहरू मारिनेछन् र तिनको सेना सखाप पारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनकै खाना खानेहरूले उनलाई नष्ट पार्न प्रयत्न गर्नेछन्। उनको सेना परास्त गरिनेछ र धेरै जना लड़ाइँमा मर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्ट राजाको भोजन टेबुलबाट खानेहरूले तिनैलाई नाश गर्न खोज्नेछन्; तिनका सेनाहरू परास्त हुनेछन् र लडाइँमा धेरै जना मर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनै राजाहरू जुन दक्षिणी राजाले मित्र सम्झिन्थे, जसले उनको नुन खाएका थिए तिनीहरूले उनलाई हराउँनेछन् र तिनका सेनालाई परास्त पार्नेछन् र धेरैजना नै युद्धभूमिमा मर्नेछन्।