Daniel 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसपछि एउटा पराक्रमी राजा देखापर्नेछन्। उनले एउटा ठूलो साम्राज्‍यमाथि राज्‍य गर्नेछन् र आफूलाई जे मन लाग्‍यो, त्‍यही गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि एक जना शक्तिशाली राजा खड़ा हुनेछन्, जसले आफ्‍नो ठूलो शक्तिसाथ शासन गर्नेछन्‌ र जे मन लाग्‍यो त्‍यही गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि एउटा पराक्रमी राजा खडा हुनेछन्, जसले महान् शक्तिसँग शासन गर्नेछन्, र आफूलाई इच्छा लागेअनुसार गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।