Daniel 11:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका कति सिपाहीहरूले मन्दिर बिटुलो पार्नेछन्। तिनीहरूले दिनहुँ चढाइने बलिदानहरू बन्द गर्नेछन् र भयानक नाशकर्ताको मूर्ति राख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसको सशस्त्र सेना मन्दिरको किल्लालाई बिटुलो पार्न खड़ा हुनेछ र दैनिक बलिदान रोक्नेछ। त्यसपछि तिनीहरूले विनाशकारी घृणित थोकको स्थापना गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनका हतियारधारी सेना दलहरू मन्दिरको किल्लालाई अपवित्र पार्न खडा हुनेछन्; अनि तिनीहरूले दैनिक बलिदान बन्द गराउनेछन्। तब तिनीहरूले उजाड पार्ने घृणित कुराहरू खडा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनले पठाएका सैन्य-दलहरूले पवित्र स्थानहरू, मन्दिरहरू अशुद्ध पार्ने छन् र नित्य गरिने बलिदान रोक्नेछन्। अनि त्यहाँ तिनीहरूले नाश गर्ने घृणित बस्तुलाई स्थापना गर्नेछन्।