Daniel 11:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले छल गरेर अघिबाटै धर्म त्‍याग्‍नेहरूको सहारा लिनेछन्‌ तर परमेश्‍वरलाई मान्‍नेहरूले त्‍यसको सामना गरी लडाइँ गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
करार भङ्ग गर्नेहरूलाई त्‍यसले झूठो प्रशंसा गरेर भ्रष्‍ट पार्नेछ, तर आफ्‍ना परमेश्‍वरलाई चिन्‍नेहरूले दृढ़तासाथ त्‍यसको विरोध गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफ्ना फुस्ल्याउने कुराहरूले पवित्र करार भङ्ग गर्नेहरूलाई भ्रष्‍ट पार्नेछन्, तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले चाहिँ दृढ भएर त्यसको विरोध गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“‘तिनले वाचा इन्कार गर्न तयार भएकाहरूलाई झूटो प्रतिज्ञाहरूद्वारा आफ्नो तर्फमा लानेछन्, तर आफ्ना परमेश्वरमा विश्वासी मानिसहरू दृढ भएर बस्नेछन।