Daniel 11:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसका सट्टामा तिनले किल्लाहरूको रक्षा गर्ने देवताहरूलाई आदर गर्नेछन्। आफ्ना पिता-पुर्खाले कहिल्यै नपुजेका देवतालाई उनले सुन, चाँदी, मणि र अरू दामी भेटीहरू चढाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका सट्टा उसले किल्लाहरूको एउटा देवतालाई मान गर्नेछ, आफ्ना पिता-पुर्खाले नजानेको देवतालाई सुन र चाँदी, बहुमूल्य पत्थरहरू र दामी उपहारहरू चढ़ाएर मान गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका सट्टामा तिनले किल्ला भएका सहरहरूको रक्षा गर्ने देवतालाई सम्मान दिनेछन्; आफ्ना पितापुर्खाहरूले नजानेको देवतालाई तिनले सुन, चाँदी, बहुमूल्य पत्थरहरू र महङ्गा उपहारहरू चढाएर सम्मान गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसको सट्टामा तिनले आफ्नो पिता-पुर्खाहरूले नजानेको किल्लाको सुन र चाँदी, रत्न र बहुमूल्य उपाहार चढाएर मान गर्नेछ।