Daniel 11:45 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिर भएको पर्वत र समुद्रको बीचमा ठूल्‍ठूला राजकीय पालहरू उनले टाँग्‍नेछन्। अन्‍त्‍यमा कतैबाट पनि कुनै सहायता नपाई उनी मर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसले त्‍यस सुन्‍दर पवित्र पर्वतमा समुद्रहरूका बीचमा आफ्‍ना राजकीय पालहरू खड़ा गर्नेछ। तापनि उसको अन्‍त हुनेछ र कसैले पनि उसलाई सहायता गर्नेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले यरूशलेमको पवित्र सीनै पर्वतको नदीहरूका बीचमा आफ्ना राजकीय पालहरू टाँग्नेछन्। तापनि तिनको अन्त्य हुनेछ, र कसैले पनि तिनलाई सहायता गर्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।”‘