Daniel 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मिश्रका राजा शक्तिशाली हुनेछन्। तर उसको कुनै एक जना सेनापति अझ शक्तिशाली हुनेछन्‌ र उनले अझ ठूलो राज्‍यमाथि शासन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दक्षिणका राजा बलिया हुनेछन्, तर उनका सेनापतिहरूमध्‍ये एक जना उनीभन्‍दा अझ बलिया हुनेछन्‌ र ठूलो शक्तिसाथ तिनले आफ्‍नै राज्‍यको शासन गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि दक्षिणको राजा शक्तिशाली हुनेछन्, तर तिनका सेनापतिहरूमध्ये एक जना तिनीभन्दा शक्तिशाली हुनेछ; अनि त्यस सेनापतिले तिनको राज्यलाई अझ महान् र शक्तिशाली रूपमा शासन गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
“दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।