Daniel 12:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अनि हे दानिएल, तिमी अन्‍त्‍यसम्‍म विश्‍वासयोग्‍य भइरह। त्‍यसपछि तिमी मर्नेछौ; तर समयको अन्‍त्‍यमा तिमी आफ्‍नो इनाम लिन जीवित भई उठ्‍नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीचाहिँ अन्‍तसम्‍मै आफ्‍नो बाटो लाग। तिमीले विश्राम गर्नेछौ, र त्‍यसपछि तोकिएको उत्तराधिकार प्राप्‍त गर्नलाई तिमी दिनहरूको अन्‍तमा खड़ा हुनेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीचाहिँ आफ्नो अन्तिम समयसम्म दृढ भइरह। तिमीले विश्राम गर्नेछौ, र त्यसपछिका दिनहरूको अन्त्यमा तिमी आफ्नो तोकिएको उत्तराधिकार प्राप्‍त गर्न मृत अवस्थाबाट बौरी उठ्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
“‘अब तिम्रो लागि अन्त सम्मको बाटो पूरा भयो। तिमी विश्राम गर, सुन अनि त्यसपछि अन्तमा तिमी आफ्नो भाग प्राप्त गर्नको निम्ति मृत्युबाट फेरि उठेर आऊ।”‘