Daniel 12:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि नै मरिसकेकाहरू मध्‍येबाट धेरै जना फेरि जीवित हुनेछन्, कतिले अनन्‍त जीवन पाउनेछन्, कतिले अनन्‍त दण्‍ड भोग्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीको धूलोमा सुतेका भीड़हरू उठ्‌नेछन्, केही अनन्‍त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्‍त तिरस्‍कारको लागि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पृथ्वीको धुलोमा मरेर सुत्नेहरूका भीड उठ्नेछन्: केही अनन्त जीवनको निम्ति, अरू बाँकी मानिसहरूचाहिँ शर्म र अनन्त दण्डका निम्ति।
Nepali ERV (पवित्र बाइबल)
अनि ती पृथ्वीको धूलोमा सुतेका कति चाँहि अनन्त जीवनको निम्ति अनि कति चाँहि अनन्त शरम र घृणा तिस्कारका निम्ति ब्यूँझने छन्।