Daniel 12:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले भनेका कुरा मैले सुनें तर त्‍यसको अर्थ बुझिनँ। यसकारण मैले सोधें, “हजुर, यी सबै कुराको अन्‍त्‍य कस्‍तो हुनेछ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले सुन्‍न त सुनें, तर बुझिनँ। यसकारण मैले सोधें, “मेरा प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म, दानिएलले स्वर्गदूतले भनेका कुराहरू सुनेँ, तर मैले बुझिनँ। यसकारण मैले सोधेँ, “मेरा प्रभु, यी सबै कुराको अन्तिम परिणाम के हुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
“मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, ‘हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।’