Daniel 2:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले अर्योकलाई किन राजाले त्‍यस्‍तो कडा आज्ञा गर्नुभएको हो भनी सोधे। अर्योकले दानिएललाई भएका सबै घटनाहरू बताइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“राजाले किन यस्‍तो कठोर आदेश निकाल्‍नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले राजाका अधिकारीलाई सोधे, “राजाले यस्तो कठोर आदेश किन जारी गर्नुभयो?” तब अर्योकले दानिएललाई सबै कुरा बताइदिए।
Nepali ERV (पवित्र बाइबल)
दानियलले अर्योकलाई सोधे, “राजाले यति कठोर दण्डको आदेश किन दिनुभएकोछ?” उत्तरमा अर्योकले राजाको सपनाको सम्पूर्ण कथा बताए अनि दानियलले बुझे।