Daniel 2:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यही रात दर्शनमा दानिएललाई त्‍यो रहस्‍य प्रकट भयो र उनले स्‍वर्गका परमेश्‍वरलाई यसरी प्रशंसा गरे:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
राती दर्शनमा दानिएललाई यसको रहस्‍य प्रकट गरियो। तब दानिएलले स्‍वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
रातको समयमा त्यो रहस्यमय कुरा दानिएललाई एउटा दर्शनमा प्रकट गरियो। तब दानिएलले स्वर्गका परमेश्‍वरलाई प्रशंसा गरे,
Nepali ERV (पवित्र बाइबल)
रातको समय परमेश्वरले दानियललाई दर्शनको गुप्त बताई दिनुभयो। त्यसपछि स्वर्गका परमेश्वरको स्तुति गरे।