Daniel 2:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ; उहाँले नै राजाहरू राख्‍नु र हटाउनुहुन्‍छ; उहाँले नै ज्ञानीलाई ज्ञान र बुझ्‍नलाई समझ दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्‍छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्‍नुहुन्‍छ र उनीहरूलाई अपदस्‍थ गर्नुहुन्‍छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्‍छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। उहाँले बुद्धिमान्‌हरूलाई बुद्धि दिनुहुन्छ, र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।