Daniel 2:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले गहिरा-गहिरा कुरा र रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले नै अन्धकारमा के कुरा लुकेको छ भनी जान्नुहुन्छ र उहाँ आफैं नै ज्योतिले पूर्ण हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले गहिरा र लुकिएका कुराहरू प्रकट गर्नुहुन्छ, उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ, र ज्योतिले उहाँमा वास गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले गहिरा र गुप्तमा लुकेका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले अन्धकारमा के छ भनी जान्नुहुन्छ; अनि उहाँसँग ज्योतिले बास गर्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले गहिरो अनि गुप्त रहस्यहरू प्रर्दशित गराउनु हुन्छ। उहाँले जान्नु हुन्छ अन्धकारमा के छ अनि ज्योति उहाँसँगै छ।