Daniel 2:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको शिर निखुर सुनको, छाती र पाखुराहरू चाँदीका, कम्‍मर र फिला काँसाका,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस सालिकको टाउको निक्‍खर सुनको, त्‍यसका छाती र हातहरू चाँदीका, त्‍यसका पेट र तिघ्राहरू काँसाका,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मूर्तिको शिर निखुर सुनको थियो, त्यसका छाती र पाखुराहरू चाँदीका, त्यसको पेट र तिघ्राहरू काँसाका,
Nepali ERV (पवित्र बाइबल)
त्यो मूर्तिको टाउको निक्खुर सुनले बनिएको थियो। त्यसको छाती र हातहरू चाँदीका थिए। त्यसको पेट र फिला काँसाका थिए।