Daniel 2:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सपना यही हो। अब महाराजलाई म त्‍यसको अर्थ बताउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सपना यही थियो, र अब महाराजालाई यसको अर्थ बताउनेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सपना यही थियो, र अब हामी राजालाई यसको अर्थ खोलिदिनेछौँ।
Nepali ERV (पवित्र बाइबल)
“सपना यही थियो। अब हामी राजालाई त्यसको अर्थ खोलिदिनेछौं।