Daniel 2:37 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराज! हजुर सबैभन्दा महान् राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजुरलाई राजाहरूमाथिका महाराजा बनाउनुभएर शक्ति, सामर्थ्य र मान दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हजूर नै राजाहरूका महाराजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले हजूरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे महाराजा, तपाईं राजाहरूका राजा हुनुहुन्छ। स्वर्गका परमेश्वरले तपाईंलाई राज्य, शक्ति, पराक्रम र गौरव दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।