Daniel 2:42 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही फलाम र केही माटोले बनेका खुट्टाका औँलाको अर्थ यो हो कि साम्राज्‍यको केही भाग बलिया र अरू भाग दुर्बल हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी ती औँलाहरू केही फलाम र केही माटोका थिए, त्‍यसरी नै यो राज्‍य केही बलियो, केही सजिलैसित टुक्रिने हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती औँलाहरू केही फलामका र केही माटाका भएझैँ त्यो राज्य केही शक्तिशाली र केही भाग सजिलै टुक्रिने दुर्बल राज्य हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि खुट्टाको औंलाहरू केही भाग फलाम र केही भाग माटो मिसिए झैं त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रा-टुक्रा हुने कमजोर राज्य हुनेछन।