Daniel 2:43 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हजुरले फलाम माटोसित मिसिएको पनि देख्नुभयो। त्यसको अर्थ हो, त्यस साम्राज्यका शासकहरूले जाति-जातिका मानिसहरूलाई एक बनाउन आपसमा बिहेबारी गरिदिनेछन्। तर तिनीहरू एक हुन सक्दैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हजूरले फलाम माटोमा मिसिएको देख्नुभएझैँ मानिसहरू पनि मिश्रित जाति हुनेछन् र एकतामा रहनेछैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तपाईंले फलाम र माटो मिसिएको देख्नुभएजस्तै फलाम र माटो जसरी मिल्न सक्दैनन्, त्यसरी नै मिश्रित जातिहरू हुनेछन् र तिनीहरू एकतामा रहनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तपाईंले फलाम र गिलो माटो मिसिएको देख्नु भए झैं ती राज्यहरू अन्तर जातीय वैवाहिक सम्बन्ध गरेर मिसिनेछ र फलाम र माटोसित मिसिनेछ अनि फलाम र माटोसित मिल्न नसके झैं ती राज्यहरू एकसाथ अडिन सक्ने छैनन्।